नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान « Khabarhub

नागरिकता कीर्ते मुद्दामा वडाध्यक्ष कारागार चलान


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु ५ का वडाध्यक्ष प्रकाश मल्ल सोमबार कारागार चलान भएका छन् ।

उनी नागरिकता कीर्ते मुद्दामा कारागार चलान भएका हुन् ।

२०५५ सालमा जिल्ला अदालत तनहुँले उनलाई दोषी करार गरेको थियो । सोही वेला उनले केही समय कैद भुक्तान गरेका थिए । एक वर्ष कैद सजाय बाँकी रहेकोमा मल्ल कारागार चलान भएका हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : ५७ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर