काठमाडौंको मित्रपार्कमा ‘भ्यान’ दुर्घटना « Khabarhub

काठमाडौंको मित्रपार्कमा ‘भ्यान’ दुर्घटना


२२ भदौ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकाे चावहिलस्थित मित्रपार्कमा सोमबार राति भ्यान दुर्घटना भएको छ । बा २ ख १३५५ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

गौरीघाट जाने ओरालोमा सोमबार राति ९ः३० बजे भ्यान दुर्घटना हुँदा केहीबेर सडक अवरुद्ध बनेको गौशाला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भ्यानमा सवार कसैलाई पनि केही भएको छैन ।  भ्यान सडकमै पल्टिएपछि क्रेनको सहायताले सडक खुलाइएको हो ।

सवा १० बजेपछि सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  १० : ३७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर