केराको पात र रुद्राक्षमा सुतेको बच्चाको तस्वीर भाइरल « Khabarhub

केराको पात र रुद्राक्षमा सुतेको बच्चाको तस्वीर भाइरल


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विश्वमा यस्ता कमै मानिस होलान् जसलाई बच्चाहरु मन नपर्दो हो । प्रायः मानिसलाई साना बच्चाहरु औधी मन पर्छ ।

दैनिक इन्टरनेटको पहुचँमा रहनेहरुले सामाजिक सञ्जालमा निकै सुन्दर र राम्रा बच्चाहरु देख्ने गर्दछन् । कतिपयले निकै ति बच्चाका फोटोमा लाइक र कमेन्ट नगरी स्क्रोल गर्न सक्दैनन् । आज हामी यस्तै एक बच्चाका बारेमा चर्चा गर्दैछौ, जो यति धेरै सुन्दर देखिएका छन् जो कोहिले उनको तस्वीरलाई लाइक गर्दछन् ।

फोटोग्राफर ललित दत्तात्रेय लाडगे नामक ब्यक्तिले केराको पत्तामा रहेका एक बालकको तस्वीर शेयर गरेका थिए । जो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । यी साना बालक दक्षिण भारतीय भेषभूषामा केराको पत्तामा सुतेका छन् । गलामा माला, निधारमा टिका लगाएर मुस्कुराएका ती बालकको तस्वीरलाई धेरैले रुचाएका छन् ।

सोहि बच्चाको अर्को तस्वीरसमेत उनै फोटोग्राफर ललितले शेयर गरेका छन् । रुद्राक्ष मालाको आसनमा सुतेको बच्चाले जनै धारण गरेका छन् । हातमा घण्टी गलामा रुद्राक्ष माला, निधारमा टिका लगाएका बालक ब्राम्हण पोसाकमा देखिन्छन् । यो तस्बीर समेत भाइरल बनेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : ३१ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा