डा.केसीको माग छिटो सम्बोधन गरियोस् : कांग्रेस नेता कोइराला « Khabarhub

डा.केसीको माग छिटो सम्बोधन गरियोस् : कांग्रेस नेता कोइराला


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस नेता डा.शेखर कोइरालाले २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९औँ पटक अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् ।

बुधबार ट्वीट गर्दै कोइरालाले भनेका छन्,’गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’

भदौ २९ मा जुम्लबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पर्ने लगायतका विभिन्न ६ बुँदे मागसहित अनसन बसेका उनको स्वास्थ्य जटिल बन्दै गएपछि सरकारविरूद्ध प्रदर्शनसमेत हुन थालेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  १० : ३७ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा