जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मन्त्री बस्नेतद्वारा श्रद्धाञ्जली व्यक्त   « Khabarhub

जाजरकोट जीप दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति मन्त्री बस्नेतद्वारा श्रद्धाञ्जली व्यक्त  


२१ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको खबरले मर्माहत भएको बताएका छन् ।

उनले जीप दुर्घटनामा जुनीचाँदी गाउँपालिकाका-११ का वडाअध्यक्ष अमरबहादुर शाही लगायत ६ जनाको निधन भएको  खबरले मर्माहत बनाएको बताएका हुन् ।

उनले दुर्घटनामा ज्यान गुमाएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । त्यसैगरी दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ८ : २८ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर