भाइरल भए गोविन्दाकी छोरी टीनाका तस्वीर « Khabarhub

भाइरल भए गोविन्दाकी छोरी टीनाका तस्वीर


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहूजाको सर्ट मुभी ’ड्राइविंग मी क्रेजी’ हालै सार्वजनिक भयो । सर्ट मुभि सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा टीनाको केहि ग्लामरस फोटोहरु भाइरल भएका छन् ।

सर्ट मुभीमा टीनाको कामबारे धेरैले प्रशंसा गरेका छन् । उनको कामले चर्चा पाएसंगै टिनाका पिता गोविन्दा आफु गौरवान्वित भएको बताएका छन् । गोविन्दाका अनुसार छोरी टीनालाई दर्शकले दिएको प्रेमले आफुलाई निकै खुसी मिलेको बताएका छन् ।

टीनाले पूर्णिमा लामछानेद्वारा निर्देशित फिल्मबाट टीनाले सफलता पाएपछि उनको फ्यान फलोविंग बढेको छ । यहिबीच उनको केहि बोल्ड फोटोहरु भाइरल बनेको थियो ।

यस्ता छन् उनको भाइरल फोटोहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ०३ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ