न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ चयन « Khabarhub

न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठ चयन


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बार एशोसिएसनले न्याय परिषद सदस्यका लागि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई सर्वसम्मतीले चयन गरेको छ ।

शनिबार बसेको बैठकले परिषदमा रिक्त सदस्यका लागि श्रेष्ठको नाम पठाउने सर्वसम्मत निर्णय भएको जानकारी महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

न्यायाधीशको नियुक्ति, सरुवा, बढुवा गर्ने निकायमा बारले पठाउने सदस्य पद रिक्त थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ३२ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको