पुसबाट विराटनगरका विद्यालय सञ्चालन हुने « Khabarhub

पुसबाट विराटनगरका विद्यालय सञ्चालन हुने


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- पुसबाट विराटनगरका विद्यालय खुल्ने भएका छन् ।

कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।

आइतबार बसेको बैठकले २ पुसबाट विद्यालय खुला गर्ने निर्णय गरेको पराजुलीले बताए ।

विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल गरेर स्वास्थ्य सावधानीका उपायसहित विद्यालय सुरू हुने उनको भनाइ छ ।

जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालनको प्रवन्ध मिलाइने पराजुलीले बताएका छन् ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या छ हजार आठ सय ८३ पुगेको छ ।

कोरोना संक्रमण फैलिएपछि चैत्र ११ देखि विद्यालय बन्द रहँदै आएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ९ : ५५ बजे

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का