‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म’ भन्दै स्वेताले सार्वजनिक गरिन यी तस्वीर « Khabarhub

‘मेहन्दीको रङहरु सङ्गै खुल्दै छु म’ भन्दै स्वेताले सार्वजनिक गरिन यी तस्वीर


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका स्वेता खड्का बैवाहिक बन्धनमा बाँधिँदैछिन् । उनले सामाजिक सञ्जालमा मेहन्दीमा सजिएका तस्वीर सार्वजनिक गरेकी छन् । उनको आज विवाह हुँदैछ ।

बिहेको एकदिन अघि उनले सामाजिक संजालमा लामो स्टाटस लेख्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन । श्वेताले आफ्नो मनमा अझै पनि ‘के यो पुरुष प्रधान समाजले आफ्नो निर्णय स्विकार गर्ला त भनेर पनि प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छन्, ‘जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनी हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनी कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि सक्दिनँ ।’

उनले सार्वजनिक गरेका तस्वीर यस्ता छन् :

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : ३७ बजे

ललितुपर–२ मा रास्वपाका खरेल निर्वाचित

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नम्बर २ बाट राष्ट्रिय

गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

सिंहदरबारस्थित निर्माणाधीन संसद भवन (तस्बिरहरू)

कठमाडौँ– प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न

सुनसरी-१ मा हर्कराज राईको जित निश्चित : १४ हजार मतले अगाडि

काठमाडौँ – सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का