लागुऔषध खैरो हेरोईनसहित २ पक्राउ, २१ हजार नगद बरामद « Khabarhub

लागुऔषध खैरो हेरोईनसहित २ पक्राउ, २१ हजार नगद बरामद


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगर नगरपालिका-७ गैह्रीगाउँबाट प्रहरीले लागुऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दार्जिलिङ पानी ट्याङकीका ४२ बर्षीय गंगु सुब्बा र झापाको बुद्धशान्ति गाउँपालिका-३ का ४७ बर्षीय दिलिप कुमार राजवंशी पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट १८ ग्राम लागुऔषध खैरो हेरोईन तथा भारतिय रुपैयाँ नगद २१ हजार समेत बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ५ : ४० बजे

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल