इरान विमान दुर्घटना अपडेट : १७० जनाको मृत्यु | Khabarhub Khabarhub

इरान विमान दुर्घटना अपडेट : १७० जनाको मृत्यु


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ ।

युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा १७० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

फारस राज्य समाचार एजेन्सीका अनुसार यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा सबै यात्रुको मृत्यु भएको इरानको राज्य टेलिभिजनले जनाएको हो । इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता रजा जाफरजादेहाले राज्य टेलिभिजनसँग बताए अनुसार उडानमा सवार यात्रीको संख्या १७० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ११ : ३८ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ