यी ७ कुरा खानुहोस् तनावमुक्त हुनुहोस् « Khabarhub

यी ७ कुरा खानुहोस् तनावमुक्त हुनुहोस्


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको जिवनमा धेरै उतारचढाव आउँछन् । कतिपय अवस्थामा मानिस तनाव बेहोर्न बाध्य हुन्छ ।

तनाव बढ्दा वैचारिक विचलनसहित बिभिन्न रोग लाग्ने समेत सम्भावना हुन्छ । त्यसैले सकेसम्म तनावपूर्ण स्थितिबाट बाहिरिनु अत्यावश्क छ । यदि तपाईमा तनाव छ भने यि वस्तुको सेवन गर्नुहोस् जसले तपाईलाई तनावरहित जिवन जिउन मद्दत गर्दछ ।

१. केरा

पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइने केरा खानाले शरीरमा सेरोटोनिन नामक न्युरोट्रान्समिटर उत्सर्जन गर्दछ । जसले तनाव कम गर्ने तथा शान्त राख्न मद्दत गर्दछ ।

२. स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रचुर मात्रामा पाइन्छ । जसले शरीरको तनाव कम गर्नुका साथै तनाव उत्पन्न हुदाँ खुम्चिएका कोषिकालाई पुरानो अवस्थामा फर्काउन मद्दत गर्छ ।

३. अमला

अत्यधिक तनाव हुने ब्यक्तिका लागी अमला सबैभन्दा उत्तम फल हो । अमलामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । जसले तनाव उत्पन्न हुदाँ रगतमा आउने परिर्वतनलाई पुरानो अवस्थामा फर्काउने गर्दछ ।

४. जौ

फाइबरको मात्रा उच्च हुने जौ खानाले तनावका कारण कोलेस्टरोल मात्रामा बढि भए वा मुटु सम्बन्धी रोगका लागी पनि लाभदायि हुन्छ । तनाव महशुस भएमा जौको पिठोबाट बनेका परीकार खानाले तनाव कम हुन्छ ।

५. कुरिलो

शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्दछ । त्यसैले तनाव उत्पन्न भएका बेला कुरिलोको तरकारी वा झोल बनार्य खानु निकै फाइदाजन हुन्छ ।

६. ब्रोकाउली

ब्रोकाउलीमा हुने फोलिक एसिडले तनाव कम गर्छ मद्दत गर्दछ । यदि कोहि मानिस तनावपूर्ण स्थितीमा छ भने खानासँग ब्रोकाउलीको तरकारी खानु उपयुक्त हुन्छ ।

७. दूध

दूधमा क्याल्सियम, म्याग्नेसियम र पोटासियम सहित ट्राइप्टोफान नामक तत्व समेत पाइन्छ । जसको सेवनले मष्तिक स्वस्थ्य र शान्त बनाउने गर्दछ । तनावका बेला दुधको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : १७ बजे

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका