रामकृष्ण ढकालको ‘अन्तिम पत्र’ | Khabarhub Khabarhub

रामकृष्ण ढकालको ‘अन्तिम पत्र’


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुगम गायक रामकृष्ण ढकालको आवाजमा रहेको गीत ‘अन्तिम पत्र’ सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विछोडको भावलाई समावेश गरिएको गीतमा नरेश लिङ्देङले संगीत भरेका छन् भने रोजी राईका शब्द छन् । यस्तै भिडियोलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।

भिडियोमा चिरञ्जीवी अधिकारी, प्रियंका माझी, सौगात लगायतका कलाकारको अभिनय रहेको छ । त्यसैगरी भिडियोमा सन्तोष राना मगरको सम्पादन देख्न सकिन्छ भने चिरञ्जीवी अधिकारीको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : ०४ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही