रुघाखोकी लागेपछि निवासमै आराम गर्दै नेकपा अध्यक्ष प्रचण्ड « Khabarhub

रुघाखोकी लागेपछि निवासमै आराम गर्दै नेकपा अध्यक्ष प्रचण्ड


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्वस्थ भएका छन् ।

प्रचण्डको सचिवालयका अनुसार उनलाई सामान्य रुघाखोकी लागेको छ । रुघाखोकी लागेपछि प्रचण्डले नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुसँगको भेटघाट बन्द गरेका छन् । अहिले प्रचण्ड ललितपुरको खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रचण्ड गत मंगलबार प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रचण्ड गत मंगलबारदेखि नै अस्वस्थ छन् । अस्वस्थताका बीच ओलीलाई भेट्न अस्पताल पुगेका प्रचण्ड त्यसयता बाहिर निस्किएका छैनन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  २ : ५९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच