दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः कोरोनाभाइरसको संक्रमण « Khabarhub

दक्षिण कोरियामा निको भएका ५१ जनामा पुनः कोरोनाभाइरसको संक्रमण


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियामा कोरोनाभाइरस लागेर निको भइसकेका ५१ जनामा पुनः कोरोनाको परीक्षण पोजिटिभ देखिएको छ ।

देशमा सबभन्दा बढी प्रभावित शहर दाएगुका ती रोगीलाई भाइरस लागेको पाइएपछि क्वारेन्टीनमा राखिएको थियो क्वारेन्टीनबाट निस्केको केही दिनपछि उनीहरूमा फेरि भाइरसको संक्रमण देखिएको हो ।

कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले रोगीहरूमा पुनः संक्रमण भएको नभई भाइरस पुनः सक्रिय भएको जस्तो देखिएको जनाएको छ ।

मानव कोशिकामा यो भाइरस पत्ता नलाग्ने गरी लुकेको विश्वास गरिएको छ । एउटै बिरामीलाई दुईपटक कोरोना पोजिटभ पाइएमा परीक्षणले गलत नतिजा दिएको पनि हुनसक्ने विज्ञहरूले दाबी गरेका छन् ।

हालसम्म दक्षिण कोरियामा १० हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने २ सय जनाको ज्यान गइसकेको छ ।

६ हजार ७७६ जना उपचारपछि निको भएका छन् भने ३ हजार ४ सय जनाकाे विभन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  १० : ४४ बजे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार