बलिउड निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ « Khabarhub

बलिउड निर्माता करीम मोरानीमा कोरोना पोजेटिभ


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड फिल्म निर्माता करीम मोरानीमा कोरोना भाइरसको लक्षण देखिएको छ । केही दिनपहिले उनकी छोरी शाजा र जोयामा कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

यसअघि गायिका कनिका कपूर, कलाकार पूरब कोहलीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

कनिका कपूर भने पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

शाजा मोरानी र बहिनी जोया मोरानीमा ६ अप्रिलमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । पारिवारिक रिपोर्ट अनुसार करीमकी पत्नी र कर्मचारीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

शाजा र जोयाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जनाइएको छ ।

भारतमा कोरोना भाइरसका कारण बुधवारसम्म १४९ जनाको मृत्यु भइसकेको छ भने ५ हजार १९४ मा कोरोना पोजेटिभ पाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल