भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण थालियो « Khabarhub

भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण थालियो


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहमदावाद- वश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । विभिन्न ठाउँमा भ्याक्सिनको परीक्षण थालिएसँगै भारतमा पनि कोरोनाविरुद्धको भ्याक्सिन जनावरमा प्रयोग गरिएको छ ।

यसको नतिजा आउन ४ देखि ६ महिनामा आउने विश्वास लिइएको छ ।

गुजरातको जाइडस क्याडिला कम्पनीले उक्त भ्याक्सिन बनाएको भारतीय सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

यही कम्पनिले २०१० मा देशमा स्वाइन फ्लूको सबैभन्दा पहिलो भ्याक्सिन बनाएको दाबी गरेको थियो ।

उक्त कम्पनीले मार्च देखि नै कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गर्न लागिपरेको जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक शर्विल पटेलका अनुसार भ्याक्सिन विकाससँग परीक्षणको लागि समय लाग्ने भएकोले सफल हुने विश्वास लिएको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ७ : २८ बजे

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि

सुदूरपश्चिममा १० प्रतिशतले बढ्यो गरिबी, प्रदेश सरकार चिन्तित

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता

‘सडक दुर्घटनामा बर्षेनि हजारौँको ज्यान जान्छ, तत्काल सुरक्षाको काम गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिना मियाँ सडक सुरक्षाका लागि

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा