अमेरिकामा २० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा २० लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा २० लाखभन्दा बढी संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६७६ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख ७ हजार २२० पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा नेपाली समय अनुसार सोमबार बिहान साढे ५ बजेसम्म १ लाख १२ हजार ४४९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३७३ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ५८ हजार ५०४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ३६ हजार २४७ जनामध्ये १६ हजार ९१५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ५ : ३६ बजे

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ