सुदूरपश्चिममा झण्डै ६५ हजार नागरिक क्वारेन्टाइनमा « Khabarhub

सुदूरपश्चिममा झण्डै ६५ हजार नागरिक क्वारेन्टाइनमा


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुदूरपश्चिम प्रदेशका २७ सय २६ क्वारेन्टाइनमा रहेकाहरुको संख्या सोमबारसम्म ६४ हजार नाघेको छ ।

भारतबाट आएर प्रदेशका नौ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा हाल ६४ हजार एक सय ५ जना बस्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टिनमा राखिएका मध्ये ५४ हजार चार सय ५३ जना पुरुष र ९ हजार ६ सय ५२ जना महिला रहेका छन्।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : २५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी