काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना « Khabarhub

काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकाले पठन पाठन ठप्प छ । चैत्र ११ गते यताको लकडाउनका कारण बालबालिकाले पढ्न पाएका छैनन न त कक्षा १०, ११ र १२ का परीक्षार्थीले परीक्षा दिन पाएका छन् ।

बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपालिकाले भने रेडियोबाट पढाउन थाल्ने भएको हो । महागरपालिकाले आइतबार जारी गरेको सूचनामा कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ थालिने भएकाले अभिभावकलाई जानकारी गराई सम्पर्क गर्न आग्रह गरिएको छ ।

महानगरपालिकाले शिक्षक विद्यार्थीलाई सहभागी हुन पनि आग्रह गरेको छ । पढाई २७ गतेदेखि हुने सूचनामा उल्लेख छ ।

महानगरले जारी गरेको सूचना यस्तो छ :

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  २ : ४३ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ