सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा अगाडि | Khabarhub Khabarhub
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •  भिडियो
  •   पोडकास्ट
  •   युनिकोड
Logo
Logo Logo Logo Logo Logo Logo Logo Logo
  •   लगइन
  • Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • अन्तर्वार्ता
    • ट्राभल
    • स्वास्थ्य
    • सूचना-प्रविधि
    • सुरक्षा
    • खेलकुद
    • जीवनशैली
    • प्रवास
    • धर्म / संस्कृति
    • इमिग्रेसन
    • रोजगार
    • साहित्य
    • राशिफल
  • रेडियो  
  • ENGLISH

Live on

RADIO CANDID

Your Voice, Your Power

खबरहब सर्च गर्नुहोस्

Logo

मुख्य

  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • राजनीति
  • सुरक्षा
  • खेलकुद

अन्य

  • जीवनशैली
  • स्टोरी
  • प्रवास
  • धर्म / संस्कृति
  • इमिग्रेसन
  • रोजगार
  • पत्रपत्रिका
  • विचित्र संसार
  • सम-सामयिक
  • समाज
  • साहित्य
  • स्थानीय

युटिलिटीज्

  • मिति परिवर्तन
  • प्रीति टु युनिकोड
  • युनिकोड टु प्रीति
  • रोमन टु युनिकोड
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • वायु गुणस्तर सूचकांक
  • तरकारी
  • भिडियो
  • पोडकास्ट
  • लगइन

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo

ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।

©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा अगाडि


खबरहब

२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको  छ ।

प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण दायरा अगाडि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार नेपालको प्रति दश लाखमा नौ हजार १५६ जनाको परीक्षण भएको छ ।

शुरुमा एक ठाउँबाट गरिएको पीसीआर परीक्षण अहिले देशभर २५ वटा प्रयोगशालाबाट गरिन्छ । नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्थानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण गरिएको छ भने विगत २४ घण्टामा चार हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा कूल १६ हजार ४२३ जना सङ्क्रमित भएका छन् । तीमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेको उनले बताए ।

प्रवक्ता डा गौतमका अनुसार सार्क मुलुकमध्ये नेपालमो कोभिड–१९ का कारण प्रति दश लाखमा एक जनाको मात्र मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणले ३५ जनाको मृत्यु भएको छ ।

यस्तै कोभिड–१९ का कारण प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया

भर्खर

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले

बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको तयारी पूरा

लुम्बिनी – लुम्बिनी विकास कोषले २५६९औंँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

उदयपुर – पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

Logo

Logo Logo Logo Logo Logo Logo Logo Logo
पेभलियन मिडिया प्रा.लि

ठेगाना: याक एण्ड यति मार्ग, दरवारमार्ग

सूचना विभाग दर्ता नं. : १२२२/०७५-०७६

अध्यक्ष: नरेश श्रेष्ठ

प्रधान सम्पादक: अरुण बराल

सम्पादक: संकेत कोइराला

फोन नं: +९७७-१-५३४९१५८

ई-मेल: [email protected]

हाम्रो बारे

साइट नेविगेशन
  • होम
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • जीवनशैली
  • फिचर
  • प्रवास
  • धर्म
  • ट्राभल
  • विचार
  • स्वास्थ्य
  • मनोरञ्जन
  • इमिग्रेसन
  • रोजगार
  • देश
  • खेलकुद
  • सूचना
  • राजनीति
  • राशिफल
  • भिडियो
  • पोडकास्ट
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • हावा गुणस्तर सूचकांक
  • मौसम
  • तरकारी
  • नेपाली क्यालेन्डर

  • About Us
  • Media Kit
  • Partnership
  • Terms of Us
  • Contribution
  • Inquiries
  • Mission
  • Subscribe
  • RSS Feed
  • Unicode
  • Contact
  • Advertise
  • Feedback
  • Careers
  • Ad policy
  • Editorial Policy
  • Code of conduct
  • Privacy policy
  • Correction policy
  • Fact-checking policy
  • Ownership & Funding

Intellectual property of this website, including design and content are of Pavilion Media Group, and may not be republished, rewritten, or redistributed without Khabarhub’s consent. All rights reserved. Data is provided by Nepal Data Hub, an associate company. Distribution of intellectual property will lead to legal action. ©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu

0