सक्रिय संक्रमितको संख्या ६ हजार २०६, कहाँ कति ? (सूचीसहित) « Khabarhub

सक्रिय संक्रमितको संख्या ६ हजार २०६, कहाँ कति ? (सूचीसहित)


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २०६ रहेको जनाएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन् ।

शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

सक्रिय संक्रमित कहाँ कति ?

प्रदेश नं. १ – ४७८

प्रदेश नं. २ – २२२९

बाग्मती प्रदेश- १०२९

गण्डकी प्रदेश- २४२

प्रदेश नं. ५ – ३९०

कर्णाली प्रदेश – १६३

सुदूरपश्चिम प्रदेश- ९७५

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ५ : ०६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित