जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ « Khabarhub

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको छ।

लिखु गाउँपालिका-५ बस्ने ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि २०७६ माघ २४ गते सोही गाउँपालिका-४ यसम भन्ने ठाउँमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेको अभियोग छ।

उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दार्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : २१ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६