जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ « Khabarhub

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलाई ओखलढुङ्गा प्रहरीले पक्राउ गरेको छ।

लिखु गाउँपालिका-५ बस्ने ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि २०७६ माघ २४ गते सोही गाउँपालिका-४ यसम भन्ने ठाउँमा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेको अभियोग छ।

उनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दार्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ७ : २१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल