सोलुखुम्बुममा चोरीका दुईवटा मुर्तिसहित एक जना पक्राउ « Khabarhub

सोलुखुम्बुममा चोरीका दुईवटा मुर्तिसहित एक जना पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – प्रहरीले सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार स्थानीय ३५ वर्षीय रमेश मगरलाई चोरीका मुर्तिसहित पक्राउ गरिएको हो ।

सोमबार दिउसो मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिर समितिले प्रहरीलाई खबर गरेको थियो । खबर पाएलत्तगै खोजतलासमा जुटेको प्रहरीले मगरलाई चोरी गरी लगेको मुर्तिसहित छिमेकी जिल्ला ओखलढुंगाबाट पक्राउ गरेको हो।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १ : १३ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय