बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार « Khabarhub

बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ ।

ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो ।

बोहोरा बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका थिए ।

स्थानीय भानसिंह बोहराले मदिरा पिएर आफूलाई दुर्व्यवहार गरेको र सम्झाउँदा हातपात गरेको पीडित भुपेन्द्र बोहोराले बताए ।

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि अहिले स्वाब संकलन कार्य रोकिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  १ : ४७ बजे

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय