पोखरामा सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पक्राउ « Khabarhub

पोखरामा सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पक्राउ


२३ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीले आफ्ना दुई सहकर्मीलाई धम्क्याएर पटक पटक यौन शोषण गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, लेखाअधिकृत सुवेदीले आफुहरुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि दुई महिलाले मंगलबार प्रहरीमा छुट्टा छुट्टै उजुरी दिएका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ३ : ४५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर