होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु « Khabarhub

होम आइसोलेसनमा बसेका विराटनगरका संक्रमितको मृत्यु


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेका विराटनगरका एक वृद्धको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज बिहान साढे ६ बजेतिर मृत्यु भएको महानगर प्रहरी कार्यालयका  निरीक्षक राजन पौडेलले बताए ।

ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।

१९ गते रिपोर्ट पोजेटिभ आएपछि पनि उनलाई होम आइसोलेसनमै राखिएकोमा आज बिहान साढे ६ बजे मृत्यु भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ०९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर