इटालीमा कोरोनाको दोस्रो लहर, गरियो मास्क अनिवार्य « Khabarhub

इटालीमा कोरोनाको दोस्रो लहर, गरियो मास्क अनिवार्य


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोम- इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै बिहीबारदेखि मास्क लगाउन अनिवार्य गरिएको छ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साझ पत्रकार सम्मेलन गर्दै इटालीभर नै मास्क अनिवार्य गरिएको जानकारी दिए।

मास्क अनिवार्य गरिए पनि अरु नियम भने परिवर्तन भएका छैनन्। मास्क नलगाए ४ सय युरोदेखि १ हजार युरोसम्म जरिवाना लाग्न सक्ने नियम पनि लागू गरिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १० : ५७ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष