निर्वाचनमा धाँधली नभएको अमेरिकी संघीय निर्वाचन आयोगको प्रष्टोक्ति « Khabarhub

निर्वाचनमा धाँधली नभएको अमेरिकी संघीय निर्वाचन आयोगको प्रष्टोक्ति


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको  त्यहाँको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको बताइन् ।

‘बाहिर आएको हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन,’ उनले भनिन् ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका छन् । यही नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राट उम्मेदवार जो बाइडन विजयी भएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : १४ बजे

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ

पर्यटकलाई दुःख दिने १२ जना पक्राउ

काठमाडौं – प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई दुःख हैरानी दिने १२