भिभोको प्रिमियम स्मार्टफोन ‘भी-२० एसई’ नेपाली बजारमा « Khabarhub

भिभोको प्रिमियम स्मार्टफोन ‘भी-२० एसई’ नेपाली बजारमा


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिभोले नयाँ मोडलको स्मार्ट फोन ‘भी-२० एसई’ नेपाली बजारमा लन्च गरेको छ।

४८ मेगापिक्सेलको क्यामेरा भएको यो मोबाइलमा ३२ मेगापिक्सेल सुपर नाईट सेल्फी क्यामेरा छ। ७.८३ मिमी स्लिक डिजाइन र थ्रीडी बडीले आकर्षक लुक्स यसमा रहेको बताइएको छ।

क्वालकम स्नेपड्रैगन टिएम ६६५ प्रोसेसर भएको यो मोबाइलमा ८ जिबी र्‍याम र १२८ जीबी रोम क्षमता छ। ४१०० एमएच ब्याट्री भएको मोबाइलमा एकघण्टामा नै फुल चार्ज हुने बताइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : १२ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक