दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द « Khabarhub

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।

दुबै मुलुकका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको हो ।

दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारी तथा इंग्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको बताईएको छ ।

खेलाडीमा कोरोना देखिएपछि दुई पटक खेल स्थगित गरिएको थियो । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच टी-ट्वान्टी सिरिज भने पूरा भईसकेको छ ।

तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ४५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा