दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द « Khabarhub

दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको क्रिकेट सिरिज रद्द


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको एकदिवसीय क्रिकेट सिरिज रद्द भएको छ ।

दुबै मुलुकका खेलाडीमा कोरोना संक्रमण देखिएपछि तीन खेलको एकदिवसीय सिरिज रद्द गरिएको हो ।

दक्षिण अफ्रिकाका एक खेलाडी र होटलका दुई कर्मचारी तथा इंग्ल्याण्डका दुई खेलाडीमा समेत कोरोना देखिएको बताईएको छ ।

खेलाडीमा कोरोना देखिएपछि दुई पटक खेल स्थगित गरिएको थियो । दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच टी-ट्वान्टी सिरिज भने पूरा भईसकेको छ ।

तीन खेलको टी-ट्वान्टी सिरिज इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ७ : ४५ बजे

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

आज २०८२ साल माघ ११ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार