बलिउड अभिनेता धर्मेन्द्र लागे ८५ बर्ष, बबी देवलले शेयर गरे यस्तो फोटो « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्र लागे ८५ बर्ष, बबी देवलले शेयर गरे यस्तो फोटो


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मंगलबार बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको जन्मदिन । ८ डिसेम्बर धर्मेन्द्र ८५ औं जन्मदिन मनाउदै छन् । धर्मेन्द्रका फ्यानले उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

धर्मेन्द्रको जन्मदिनमा उनका छोरा तथा बलिउड अभिनेता बबी देओलले समेत सामाजिक सञ्जालमा एक तस्बिर शेयर गरेका छन् । जहाँ उनले आफ्ना पिता धर्मेन्द्रलाई थ्रोब्याक तस्वीर मार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

बबी देवलले आफ्नो बाल्यकालको फोटो जहाँ धर्मेन्द्र युवा देखिएका छन् यसलाई शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । बबीले लेखेका छन्, “लव यू पापा… हैप्पी बर्थडे“ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : २६ बजे

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल