अञ्जुको ‘ठेकीभित्र मदानी’ मा केकी | Khabarhub Khabarhub

अञ्जुको ‘ठेकीभित्र मदानी’ मा केकी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको गीत सार्वजनिक गरिएको छ ।

‘ठेकी भित्र मदानी’को बोलको गीतमा गगन सरगम र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा निम स‍‍ंगीतको स‍ंगीत र कपिल कश्पलको शब्द छ ।

गीतको भिडियोमा केकी अधिकारी र विजु पार्खीको रोमान्स देख्न सकिन्छ । गीत लोकशैलीको छ ।

यस्तै भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । गीत युट्युबमा म्युजिक नेपालको आधिकारिक च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ४९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार