पदमार्ग हुँदै काठमाडौं ल्याइएको ‘टर्च’ हस्तान्तरण (फाटो फिचर) « Khabarhub

पदमार्ग हुँदै काठमाडौं ल्याइएको ‘टर्च’ हस्तान्तरण (फाटो फिचर)


२४ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली सेनाले पदमार्ग भ्रमण गराएर ल्याइएको ‘टर्च’ काठमाडौंको बालाजुस्थित चण्डी दलगणलाई हस्तान्तरण गरेको छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई पदमार्गका रुपमा विकास गर्नका लागि नेपाली सेनाले सो बाटोमा ‘टर्च’ भ्रमण गराएको थियो ।  टर्च गोरखा, धादिङ, नुवाकोट हुँदै बिहीबार काठमाडौँ ल्याइएको हो ।

बिहीबार काठमाडौँको बालाजु पदमार्गमा आइपुगेपछि टर्च ककनीस्थित शम्शेर दलगणका गणपति महेश्वर कार्कीले बालाजु वाइपासमा चण्डी दलगण काठमाडौँका सेनानी रामबहादुर लामालाई हस्तान्तरण गरेका हुन् ।

सो टर्च सोह्रखेट्टे, पकनाजोल, क्षेत्रपाटी, नरदेवी हुँदै हनुमानढोकाको नाशलचोकसम्म पुर्‍याएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ७ : ३७ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण