पदमार्ग हुँदै काठमाडौं ल्याइएको ‘टर्च’ हस्तान्तरण (फाटो फिचर) « Khabarhub

पदमार्ग हुँदै काठमाडौं ल्याइएको ‘टर्च’ हस्तान्तरण (फाटो फिचर)


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली सेनाले पदमार्ग भ्रमण गराएर ल्याइएको ‘टर्च’ काठमाडौंको बालाजुस्थित चण्डी दलगणलाई हस्तान्तरण गरेको छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई पदमार्गका रुपमा विकास गर्नका लागि नेपाली सेनाले सो बाटोमा ‘टर्च’ भ्रमण गराएको थियो ।  टर्च गोरखा, धादिङ, नुवाकोट हुँदै बिहीबार काठमाडौँ ल्याइएको हो ।

बिहीबार काठमाडौँको बालाजु पदमार्गमा आइपुगेपछि टर्च ककनीस्थित शम्शेर दलगणका गणपति महेश्वर कार्कीले बालाजु वाइपासमा चण्डी दलगण काठमाडौँका सेनानी रामबहादुर लामालाई हस्तान्तरण गरेका हुन् ।

सो टर्च सोह्रखेट्टे, पकनाजोल, क्षेत्रपाटी, नरदेवी हुँदै हनुमानढोकाको नाशलचोकसम्म पुर्‍याएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ७ : ३७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा