घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण   « Khabarhub

घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण  


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन ।

अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन ।

दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । तर यसको बैज्ञानिक कारण समेत छ।

पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो ।

दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ ।

हिड्नका लागि आवश्यक पर्ने इनर्जीको काम समेत गर्ने भएकाले दहीलाई उपयोगी मानिन्छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : २५ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा