घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण   « Khabarhub

घरबाट निस्किनुअघि किन खाने दही, यस्तो छ कारण  


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरबाट बाहिर निस्कँदा घरमा अग्रजहरुले दही खुवाउँछन ।

अग्रजहरुले कतै टाढा निस्कदै गरेका परिवारका सदस्यलाई भाग्यले साथ देओस् भन्ने मान्यताअनुसार यसो गर्दै आएका छन ।

दही खुवाउनुलाई यात्राको शुभ संकेत पनि मानिन्छ । तर यसको बैज्ञानिक कारण समेत छ।

पहिलेको जमानामा यायायातका साधन हुँदैनथे । हिँडेर एक ठाउँबाट अर्को ठाउँमा जानुपर्थ्यो ।

दही वा दहीमा चिनी मिसाएर खाँदा शरीरमा ताजापन र चिसो महसुस हुन्छ । साथै ग्लुकोजको मात्रा बढ्ने र शरीरमा ऊर्जा थप्ने काम गर्छ ।

हिड्नका लागि आवश्यक पर्ने इनर्जीको काम समेत गर्ने भएकाले दहीलाई उपयोगी मानिन्छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : २५ बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि