२ सय ग्राम 'ब्राउन सुगर'सहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

२ सय ग्राम ‘ब्राउन सुगर’सहित भारतीय नागरिक पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रहरीले बाँकेको जमुनाहा नाकाबाट दुई सय ग्राम ब्राउन सुगरसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार उनीहरुको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

यसैबीच तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाबाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

२५ वर्षीय विक्रम अधिकारीको साथबाट विभिन्न प्रकारका १२० थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : १४ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा