बुन्डेस लिगामा वायर्नको सहज जीत « Khabarhub

बुन्डेस लिगामा वायर्नको सहज जीत


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा थोमस मुलर र लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ । २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०८ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको