सफलताका लागि पूर्ण विश्वास र नियमपूर्वक अभ्यासको आवश्यकता « Khabarhub

सफलताका लागि पूर्ण विश्वास र नियमपूर्वक अभ्यासको आवश्यकता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जीवन एउटा संघर्ष हो । दुखमा हार मान्ने होइन, संघर्ष गर्न सिक्नुपर्छ, अनि मात्र सफल भइन्छ । मानिसका सम्पूर्ण सफलताको साधक संघर्ष हो ।

उत्साह, हिम्मत, साहस, आटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ । केही उपलब्धी हासिल गर्नका लागि संघर्ष निरन्तर गर्नु आवश्यक मानिन्छ ।

संघर्ष सम्बन्धी विभिन्न विद्युवानहरुका भनाइ :

– सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ । – चिनियाँ उखान

– सफलताका लागि दुई कुराको आवश्यकता पर्छ, पूर्ण विश्वास र नियमपूर्वक अभ्यास । –खप्तड स्वामी

– सफलता हाँसिल गर्ने सबै मानिसहरुको जीवनमा सुरुदेखि नै महान् उद्देश्य हुन्छ । –स्वेटमार्डन

– यदि सफलताको चाहना छ भने आफ्नो समय काम अथवा उद्योगमा लगाउनुहोस् गाह्रो छैन । – विलियम शेक्सपियर

– त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ । –डेन कार्नेगी

– सफलता परिणामबाट प्राप्त हुन्छ, केवल सोच्नाले मात्र हुदैन । –वेञ्जामिन फ्रयाकलिन

– सफलता साँचो र झुटोको पार्थिव न्यायाधीश हो । – एडोल्फ हिटलर

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४२ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम