विश्व बजारमा तेलको मूल्य ३० प्रतिशतसम्म कम « Khabarhub

विश्व बजारमा तेलको मूल्य ३० प्रतिशतसम्म कम


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– तेलको मूल्य ३० प्रतिशतले कम भएको छ । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह ओपेक र रुसबीच उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि तेलको मूल्य घटेको हो ।

कच्चा तेलका दुई मुख्य बेन्चमार्क ब्रेन्ट र डब्लूटीआईले प्रतिब्यारेल ३५ डलर भन्दा कम मूल्यमा तेलको कारोबार गरिरहेका छन् ।

सोमबारमात्र एसियाली बजारमा तेलको मूल्य ह्वात्तै घटेको थियो । त्यस दिन ब्रेन्टमार्फत् ३१.३८ डलर प्रतिब्यारेलमा र डब्लूटीआईमार्फत् २८ डलर प्रतिब्यारेलमा तेलको कारोबार भएको थियो ।

विश्वमा आर्थिक सुस्तता र कच्चा तेलको माग घट्दै जान थालेपछि गत शनिबारमात्र साउदी अरबले एसिया, युरोप र अमेरिकी ग्राहकलाई हरेक ब्यारेलमा ६ देखि ८ डलर छुट दिने घोषणा गरेका थियो ।

साउदी अरबको यो कदमपछि तेल उत्पादनकर्ता मुलुकहरुबीच तेलको मूल्य कम गर्ने होडबाजी चल्ने सम्भावना बढेर गएको बताइन्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : ०८ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन