भोजपुरमा जीप दुर्घटना ७ जना घाइते « Khabarhub

भोजपुरमा जीप दुर्घटना ७ जना घाइते


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको तिवारीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

भोजपुरको मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो जीप तिवारीभञ्ज्याङमा आज विहान दुर्घटना भएको हो ।

घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : १२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको