२४ वर्षपछि सनीले ल्याइन् ‘खुला आकाश’ (भिडियो) « Khabarhub

२४ वर्षपछि सनीले ल्याइन् ‘खुला आकाश’ (भिडियो)


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री सनी रौनियारले ‘खुला आकाश’ बोलको गीत सार्वजनिक गरेकी छिन् । ‘प्रेमपिण्ड’ फेम्ड यी अभिनेत्रीले आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत बजारमा ल्याएकी हुन् ।

सार्वजनिक गीतमा सनीको पनि अभिनय छ । गीतले महिलाको पक्षमा बोल्छ ।

झन्डै २४ वर्ष पछाडि आफ्नै आवाजमा गीत बजारमा ल्याएकी सनीले समाजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकत बीच महिलाको दृष्टिकोण र विचारहरु ल्याएको बताएकीछिन् ।

उनले २४ वर्ष अगाडि ‘सनी’ नामक गीती एल्बम दर्शकमाझ ल्याएकी थिइन् ।

यो गीतमा वरिष्ठ संगीतकार राजु सिंहले संगीत भरेका छन् भने विजय शिवाकोटीको शब्द रचना छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ३ : ०० बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड