जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक « Khabarhub

जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संभावित संक्रमण रोक्न भन्दै सरकारले थप ३ देशका नागरिकको अनअराइभल भिसामा रोक लगाएको छ ।

सरकारले जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो ।

अघिल्लो हप्ता मात्रै सरकारले जापान, चीन, हङकङ, इरान, इटाली र दक्षिणका नागरिकलाई प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको थियो ।

अध्यागमन विभाग स्रोतका अनुसार जर्मनी, फ्रान्स र स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका कारण अनअराइभल भिसामा अस्थायी रोक लगाउने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ४३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको