कसैप्रति दुषित भाव राख्दा आफ्नै मन ‘मैलो’ हुन्छ : महर्षि वाल्मीकि « Khabarhub

कसैप्रति दुषित भाव राख्दा आफ्नै मन ‘मैलो’ हुन्छ : महर्षि वाल्मीकि


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

महर्षि वाल्मीकि संस्कृत भाषाका आदि कवि हुन् । उनले ‘संस्कृत रामायण’को रचना गरेर विश्वप्रसिद्ध बने ।

ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनी रत्नाकरका नामले चिनिन्थे ।  रत्नाकरले आफ्ना सम्पूर्ण कुकर्म त्यागे । सत्यको बाटो रोजे । त्यसपछि उनी विद्वानका रुपमा कहलिए । उनका केही मननयोग्य भनाइहरु यस्ता छन्-

  • कसैप्रति दुषित भाव राख्दा आफ्नै मन मैलो हुन्छ ।
  • जसरी नदी बग्छ, त्यसरी नै विगत पनि फर्केर आउँदैन ।
  • समयभन्दा बलवान केही हुँदैन ।
  • खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको सुरु हुँदैन ।
  • कुनै रिसमा भएपनि कहिल्यै अरुलाई अभद्र व्यवहार नगर ।
  • महत्वकाँक्षा भएको मन सधै रित्तो हुन्छ । उ नै सफलताको हकदार ।
  • जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहा नै बढी शक्ति हुन्छ ।
  • जहाँ कर्तव्यपालन भएको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिछ ।
  • अप्ठयारो परिस्थिति नै राम्रो भाग्य हो र अरुले गर्ने नकारात्मक आलोचना सप्लताको संकेत हो ।
  • अहंकार मानिसको सबैभन्दा ठूलो सत्रु हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
  • इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई रंकबाट राजा बनाइदिन्छ ।
  • प्रियजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्न थालियो भने यश हराउँछ ।
  • दुख र विपद, जीवनको यस्तो दुई पाहुना हुन्, जो विना निम्तो आउन सक्छन् ।
  • संसारमा यस्ता व्यक्ति धेरै कम हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।
  • कुनै वचन तोड्नाले अरु सबै सत्य कर्म पनि नष्ट हुन्छ ।
  • संघर्षले नै मानिस महान बन्छन् । यदि जीवनमा अगाडि बढ्ने हो भने संघर्ष गर्न जरुरी छ ।
  • असल व्यक्ति अरुलाई दुखबाट मुक्ति दिलाउन आफू दुख सहन्छ । तर, दुष्ट व्यक्ति अरुलाई सधै दुःखमा पार्नका लागि प्रयासरत हुन्छन् ।
  • नीच व्यक्तिको नम्रता पनि अत्यान्त दुखदायी हुन्छ, जसरी अंकुश, धनुष, सर्प र बिरालो झुकेर आक्रमण गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ०० बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका