परासीमा पिसिआर विधिबाट कोरोना परीक्षण | Khabarhub Khabarhub

परासीमा पिसिआर विधिबाट कोरोना परीक्षण


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम ) मा पिसिआर विधिबाट दोस्रो चरणको कोरोना संक्रमण परीक्षण शुरु गरिएको छ ।

परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये आज ३८ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको हो ।

दोस्रो चरणमा १५० जनाको कोरोना संक्रमण परीक्षण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

पहिलो चरणमा १३ संस्थागत क्वारेन्टाइनमा रहेका २०७ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो । तीमध्ये सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  १० : १२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच