फिलिपिन्समा अलपत्र १८९ नेपालीको उद्दार उडान आइतबार हुने « Khabarhub

फिलिपिन्समा अलपत्र १८९ नेपालीको उद्दार उडान आइतबार हुने


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिलिपिन्समा कोरोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आगामी आइतबार उडान हुने भएको छ ।

फिलिपिन्सको मनिलाबाट त्यहाँ समस्यामा रहेका नेपाली ल्याउनका लागि हिमालय एअरलाइन्सले जुलाई १२ अर्थात आउँदो आइतबार उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार फिलिपिन्स र ब्रुनाई कोरोनाका कारण रोकिएका १८९ जना दूतावासको प्राथमकितामा परेका छन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरेको छ । यी देशमा समस्यामा परेका र स्वदेश फर्कन पर्ने अवस्थामा भएमा दूतावासमा आफ्नो विवरण टिपाउन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १२ : ३६ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण