कांग्रेस नेता खरेल र बादे गणेशमान सिंह फाउन्डेसनबाट सम्मानित « Khabarhub

कांग्रेस नेता खरेल र बादे गणेशमान सिंह फाउन्डेसनबाट सम्मानित


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणेशमान सिंह फाउन्डेसनले नेपाली कांग्रेसका नेताहरु राजेन्द्र खरेल र गोपालदास बादेलाइ गणेशमान सिंह प्रजातन्त्र सेनानीबाट सम्मान गरेको छ ।

गणेशमान सिह फाउन्डेसनअध्यक्ष तथा गणेशमान सिहका सुपुत्र नेपाली कांग्रेसका पुर्व महामान्त्री प्रकशमान सिंहले नेता द्वयका घरमा नै पुगेर खरेल र बादेलाई सम्मान गरेका हुन् ।

खरेलको निवास नयाँबानेश्वर तथा बादेको निवास बनेपानै पुगेर सम्मान गरिएको थियो । नेपाली कांग्रेसमा रहेर निष्ठाको राजनीति गरेको र प्रजातन्त्र स्थापनामा योगदान गरेबापत उच्च मुल्यांकनसहित सम्मान गरिएको प्रकाश मान सिंहले जानकारी दिए ।

Image may contain: 4 people, people standing

सम्मानित दुवैलाई नगद २५ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

खरेल र बादेसँगै श्रीपतिदास जोशी ललितपुर , शिवगोपाल रिसाल काठमाडौं, सानु मानन्धर काठमाडौं, श्यामलाल श्रेष्ठ काठमाडौं, प्रदीपमान श्रेष्ठ काठमाडौं, माथबरसिंह बस्नेत भक्तपुर, अन्जु बस्नेत काठमाडौं, भरत उप्रेती र रेवतिरमण सुबेदीलाइ सम्मान गरिएको फाउन्डेसनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : ०२ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण